सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति युवा संघको ध्यानाकर्षण

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

राष्ट्रिय युवा संघ नेपालले सामाजिक सञ्जालमा फैलाएको भिडियो तथा अडियो सामग्रीप्रति आपत्ति जनाएको छ। 

बुधबार विज्ञप्ति जारी गर्दै संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक तथा मिथ्या भिडियो फैलाएको भन्दै युवा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

युवा संघले भोलि तीनकुनेमा युवा-विद्यार्थी विशेष कार्यक्रमको आयोजना गर्दै छ। 

सुझावित समाचार