तिहारलाई सयपत्री

शनिबार, २५ कार्तिक, २०८०
डिजिटल संस्करण

शनिबारदेखि सुरु हुने तिहारका लागि काठमाडौं इचंगुका पुष्प किसान फूल टिप्न व्यस्त छन् । किसानहरूले सयपत्री, गोदावरी र अन्य विभिन्न फूलहरू लगाएका छन्।

अघिल्लो वर्षको तुलनामा यस वर्ष तिहार ढिला परेको र बर्सातको समयमा पनि आवश्यक वर्षा भएकाले फूलखेती सप्रिएकाले किसान खुसी छन् । फूल टिप्न भ्याइनभ्याई भएका किसानहरू माला उन्नमा पनि व्यस्त छन् ।

See More On

सुझावित समाचार