हङकङलाई पाँचौँ धक्का, कुशल मल्ललाई पनि सफलता

टी-२० ट्र्यांगुलर सिरिज

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण
हङकङलाई पाँचौँ धक्का, कुशल मल्ललाई पनि सफलता

तस्बिर : सतिश पाेखरेल/ नयाँ पत्रिका

टी-२० ट्र्यांगुलर सिरिजअन्तर्गत नेपालसँग खेलिरहेको हङकङको पाँचौँ विकेट गुमेको छ । 
नवौँ ओभरमा अलराउन्डर कुशल मल्लले ऐजाज खानलाई आफ्नो सिकार बनाए । आउट हुनुअघि उनले ११ बलमा एक चौकाको सहयोगमा सात रन बनाए । 

१० ओभरको खेल सकिँदा हङकङले पाँच खेलाडी गुमाएर ३९ रन बनाएको छ । 

सुझावित समाचार