उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । स्वास्थ्यमा असहज भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको नेपाली राजदूतावासले जनाएको छ । 

बिआरआईको कार्यक्रमका लागि श्रेष्ठ बेइजिङमा रहेका छन् । 

सुझावित समाचार