आजबाट हिन्दूहरूको महान् चाड वडादसैँ सुरु भएको छ । दसैँ सुरु भएसँगै राजधानीबाट घर फर्किनेको पनि भिड लागेको छ । घटस्थापनादेखि धेरै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै अभिभावक आफ्ना बालबच्चा बोकेर गाउँ जान थालेका छन् । अहिले काठमाडौंका सबै नाकामा घर फर्किनेको भिड लागेको छ ।
हेर्नुहोस् भक्तपुरको जडीबुटीमा आइतबार बिहान दसैँ मनाउन गाउँ जानेको दृश्य :




























