नेपालको आठौँ विकेट गयो, सोमपाल ४८ रनमा आउट

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

एसिसी एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालले आठौँ विकेट गुमाएको छ। अलराउन्डर सोमपाल कामी ५६ बलमा ४८ रन बनाएर आउट भएका हुन्।

सोमपाललाई मोहम्मद साहीले ईशान किशनबाट क्याच आउट गराएका हुन्। नेपाल ४७.२ ओभरमा दुई सय २८ रन बनाएर खेलिरहेको छ।

सुझावित समाचार