सोमपाल र दीपेन्द्रबीच ५० रनको साझेदारी

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गरेका छन्। ४१ ओभरमा नेपालले एक सय ४६ रन बनाउँदा ६ विकेट गुमाएको छ। सोमपाल २५ र दीपेन्द्रले २३ रन बनाएका छन्।

सुझावित समाचार