नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण
नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट

फाइल तस्बिर

एसिया कप २०२३ अन्तर्गत भारतसँग भिडिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । 

१६औँ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । अजय जडेजाको बलमा इनसाइड एज लागेर उनी बोल्ड हुन पुगे । 

भीमको स्थनमा कप्तान रोहितकुमार पौडेल आएका छन् । क्रिजको अर्को इन्डबाट ओपनर आसिफ सेख डटिरहेका छन् । आसिफले ३६ रन बनाइसकेका छन् । 

ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर १६.४ ओभरमा ८५ रन बनाएको छ । 

सुझावित समाचार