केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको ‘बर्थडे सेलिब्रेसन’

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाको बर्थडे सेलिब्रेट गरिएको छ। सानेपामा बसेको बैठकपछि केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो।

उनलाई पार्टी सभापति शेरबहादुर देउवाले केक खुवाएका थिए। पछिल्लो समय देउवा र थापा एकअर्काका चर्का आलोचक जस्ता देखिए पनि बर्थडे सेलिब्रेसनमा भने हार्दिक देखिएका छन्।

सुझावित समाचार