साफ च्याम्पियनसिप : कुवेतविरुद्ध अन्जनले फर्काए गोल

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण
साफ च्याम्पियनसिप : कुवेतविरुद्ध अन्जनले फर्काए गोल

फाइल तस्बिर

साफ च्याम्पियनसिपअन्तर्गतको खेलमा पहिलो हाफमा कुवेतसँग दुई गोलले पछि परेको नेपालले गोल फर्काएको छ। खेलको ६८औैँ मिनेटमा अन्जन विष्टले पहिलो गोल फर्काएका हुन्।  

खेलको २३औँ मिनेटमा कुवेतका कप्तान खालिद हाजिया र ४१ औँ मिनेटमा साहबैब अल्खादीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए थिए। 

यस्तै, खेलको ४५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए। 

सुझावित समाचार