- बजारमा विभिन्न ब्रान्डका मोबाइल फोन पाइन्छन् । तपाईंले आफ्नो आवश्यकता र बजेटसुहाउँदो फोन चयन गर्नुपर्छ । टिकाउ फोन किन्नका लागि केही कुरामा ध्यान दिन आवश्यक छ ।
- सञ्चारसँगै गेम खेल्न, फोटोग्राफी र विभिन्न कामका लागि फोनको प्रयोग हुन्छ । तपाईंको मुख्य प्राथमिकता के हो ? त्यसबारे विचार गरेर सही फिचर र स्पेसिफिकेसन भएका फोन रोज्नुपर्छ ।
- आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममध्ये कुन चलाउन तपाईंलाई सहज हुन्छ, त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ । आइओएस अपरेटिङ सिस्टम भएका फोन तुलनात्मक रूपमा महँगो हुन्छन् । तर, एन्ड्रोइडमा मूल्यअनुसारका स्मार्टफोन पाइन्छन् ।
- प्रोसेसर, र्याम, स्टोरेज क्षमता, क्यामेरा क्वालिटी, डिस्प्ले रिसोलुसन र ब्याट्रीबारे बुझ्नुपर्छ । यसले फोनको परफर्मेन्स निर्धारण गर्ने काम गर्छ ।
- फरक ब्रान्डका मोबाइलका विशेषता र प्राथमिकता फरक हुन्छन् । त्यस्तै, उनीहरूले प्रदान गर्ने स्किम र वारेन्टी पनि फरक हुन सक्छ ।
- मोबाइल फोनको गुणस्तरबारे इन्टरनेटमा पनि पर्याप्त जानकारी आइरहेका हुन्छन् । भरपर्दो साइटमा गएर तपाईंले मोबाइलबारे जानकारी लिन र त्यहाँ आएका रिभ्यु पढ्न सक्नुहुन्छ ।
- यी कुरा ख्याल गर्दै तपाईंले निर्णय लिन सक्नुहुन्छ । तर, मोबाइल खरिद गर्नुअघि एकपटक आफैँ एकपटक मज्जाले चलाएर चेकजाँच गर्न आवश्यक छ ।
मोबाइल छनोट गर्दा...
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…