बजेट ०८०/८१ : २० सार्वजनिक संस्था खारेज गरिने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सार्वजनिक खर्च पुनरावलोकन आयोग ०७५ ले दिएको सुझावअनुसार २० संस्थालाई सरकारले खारेज गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संयुक्त सदनमा आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन्।

त्यस्तै, संघमा औचित्य नभएका र आयोगले प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्न सिफारिस गरेका संस्थालाई पनि हस्तान्तरण गरिने उनले बताए।
 

सुझावित समाचार