संसद्को बजेट अधिवेशन [LIVE]

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

आजदेखि संघीय संसद्को बर्खे (बजेट) अधिवेशन सुरु भएको छ। बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुन्छ। यसअघि हिउँदे अधिवेशन २५ पुसमा आह्वान भई १५ वैशाखमा अन्त्य भएको थियो।

सुझावित समाचार