योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल अर्थमन्त्रीको सल्लाहकारमा नियुक्त

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल अर्थमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन्।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विज्ञ समूह गठन गरेका अर्थमन्त्री डा. प्रकाशशरण महतले उनीसहित तीनजनालाई सदस्य राखेका छन्। विज्ञ समूहमा पौडेलबाहेक राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र व्यापार  मामिला जानकार डा. पोषराज पाण्डे छन्।

सुझावित समाचार