५५ उपसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

सरकारले ५५ उपसचिवको सरुवा तथा  पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।

सुझावित समाचार