आसिफ र ज्ञानेन्द्रले बनाए अर्धशतक

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि आसिफ शेख र ज्ञानेन्द्र मल्लले बलियो साझेदारी गरेका छन्। 

दुवैले अर्धशतक पूरा गरिसकेका छन्। अहिले आसिफ १ छक्का र ६ चौकासहित ५३ रन बनाएर खेलिरहेका छन्। यस्तै, तीन छक्का र पाँच चौका प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाएका छन्। 

नेपालले २४औँ ओभरमा १२५ रन पूरा गरेको छ। 


सुझावित समाचार