महाशिवरात्रि : पशुपति मन्दिरपरिसरमा जे देख्यौं(फोटोफिचर)

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

आज महाशिवरात्रि पर्व । देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।आज  बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद केहि तस्बिर :

सुझावित समाचार