सांसदलाई संसदीय प्रक्रिया र अभ्यास सिकाउँदै सचिवालय

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई प्रशिक्षण दिएको छ। संसद् भवनको ल्होत्से हलमा आजबाट सुरु भएको प्रशिक्षण  कार्यक्रम शुक्रबारसम्म चल्नेछ। 

प्रशिक्षणमा संसदीय प्रक्रिया र अभ्याससम्बन्धी तालिम दिइने संसद् सचिवालयले जनाएको  छ। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका 

सुझावित समाचार