पोखरा जहाज दुर्घटना : पहिचान भएका २६ जनाको शव आफन्तलाई बुझाइने

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

आइतबार  पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । शव पहिचान भएका २६ जनाको  पोस्टमार्टम गरी आफन्तलाई बुझाइने भएको छ ।

संकलन गरिएका ६९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ।  ७२ जनामा हालसम्म ६९ जनाको शव फेला परेको छ । अन्य तीनजनाको खोजीकार्य जारी छ ।

शवको पहिचान नभएका नेपालीसँगै विदेशी नागरिकहरूको शव काठमाडौं लगिने जनाइएको छ । 

सुझावित समाचार