चार प्रदेशमा सरकार गठन प्रक्रिया सुरु

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले मधेसमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी भए पनि कुन प्रदेशमा कसको नेतृत्व भन्ने टुंगिन बाँकी छ । केन्द्रमा शीर्ष नेताबीच प्रदेशको शक्ति बाँडफाँड नटुंगिँदै बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले सरकार गठनको प्रक्रिया अगाडि बढाएका छन् ।

प्रदेश १, मधेस र गण्डकी प्रदेशका प्रमुखले बिहीबारसम्म सरकार गठनको आह्वान गरेका छैनन् । निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना (२७ पुस)भित्र प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनको आह्वान भएका चार प्रदेशमा मुख्यमन्त्रीका दाबेदार र सत्तागठबन्धनको अंकगणित यस्तो छ :

See More On

सुझावित समाचार