शक्ति बाँडफाँडबारे छलफल गर्न प्रचण्ड–ओलीबीच भेटवार्ता

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र शक्ति बाँडफाँडको विषयमा छलफल हुने जनाइएको छ। 
 

सुझावित समाचार