मुखको क्यान्सरबाट बच्न ...

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

- मद्यपान र धूम्रपान त्याग्नुहोस् । जंकफुड तथा केमिकल हालेका तरकारीको प्रयोग नगर्नुहोस् । धूम्रपान गरेकै कारण पनि कैयौँलाई मुखको क्यान्सर लागेको उदाहरण छन् । 

- नुनको बढी प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले नुनको प्रयोग कम गर्नुस् ।

- मुखमा आउने परिवर्तन, घाउ, खटिरा, दागलाई सजिलै देख्न या अनुभूति गर्न सकिन्छ । यस्ता घाउ, खटिरा आएको अवस्थामा विशेष ध्यान पुर्याउनुपर्छ । किनकि, यो क्यान्सरको लक्षण पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुहोस् । 

- सधैँ राम्रोसँग मुख सफा गर्नुहोस् । नियमित ब्रस गर्नुहोस् । सन्तुलित आहार र स्वस्थ जीवनशैलीले मुखमा हुने क्यान्सरको सम्भावनालाई घटाउँछ ।

सुझावित समाचार