समानताले अन्त्य गर्न सक्छ एचआइभी संक्रमण [तस्बिरहरू]

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरिएको छ। एड्सबाट ज्यान गुमाएकाहरूको सम्झना गर्दै माइती नेपालले बुधबार साँझ गौशाला चोकमा दीप प्रज्ज्वलन गरेको हो। 

विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्सविरूद्ध सचेतना जगाउने उद्देश्यले विश्व एड्स दिवस मनाइन्छ। 

सुझावित समाचार