समानताले अन्त्य गर्न सक्छ एचआइभी संक्रमण [तस्बिरहरू]

समानताले अन्त्य गर्न सक्छ एचआइभी संक्रमण [तस्बिरहरू]

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरिएको छ। एड्सबाट ज्यान गुमाएकाहरूको सम्झना गर्दै माइती नेपालले बुधबार साँझ गौशाला चोकमा दीप प्रज्ज्वलन गरेको हो।  …