डोल्पा प्रदेश ख मा माओवादीका शाही निर्वाचित

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख मा गठवन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विररबहादुर शाही निर्वाचित भएका छन् ।शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका धनचन्द्र बैजीले चार हजार पाँच सय ९५ मत ल्याएका थिए ।त्यसैगरि राप्रका बौद्वसिंह कठायतले दुई सय ८९ मत ल्याएका छन् ।कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री समेत रहेका शाहीले एमालेका बैजिभन्दा सात सय एक मत धेरै ल्याएका हुन् ।

See More On

सुझावित समाचार