प्युठानमा नेकपा एमालेका उम्मेदवार सुर्य थापाले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार थापाले २५ हजार एक सय २५ मत ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले २१ हजार सात सय ९९ मत ल्याएकी छन् ।
अहिलेसम्मको परिणामा थापाले दुई हजार दुई सय ४७ मत बढि ल्याएका छन् ।