पर्सा ४ (क)मा कांग्रेसका शंकर चौधरी दोस्रोपटक विजयी

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका शंकरप्रसाद चौधरी दोस्रोपटक विजयी भएका छन्। पर्साको क्षेत्र नम्बर ४ (क) मा सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चौधरी निर्वाचित भएका हुन्।

चौधरीले एमाले पर्साका अध्यक्ष जयप्रकाश थारूलाई एक हजार ७ सय १६ मतले पराजित गरेका हुन्। चौधरीले १२ हजार १ सय ५४ मत ल्याउँदा संविधानसभा सदस्यसमेत रहेका थारूले १० हजार १ सय ३४ मत प्राप्त गरेका छन्।

सुझावित समाचार