सल्यानमा गठबन्धनका ज्वालाको सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका  एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् ।  

एक हजार एक सय ७१ मतगणना हुँदा ज्वालाले ६ सय ३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले (पुतली)  पाँच सय ३२ मत प्राप्त गरेका छन्

। यस्तै, एमालेका राजेन्द्रवीर रायले एक सय ४५ मत प्राप्त गरेका छन् ।
 

See More On

सुझावित समाचार