प्रधानमन्त्री देउवाले रुवाखोलाबाट गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा –१ रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। 

देउवाले बिहान १० बजे मतदान स्थल पुगेर मतदान गरेका थिए। देउवासँगै उनकी पत्नी आरजु देउवाले पनि मतदान गरेकी छिन्।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका का प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन्। 

सुझावित समाचार