नेपाल–भारत सीमा विवादबारे छलफल गर्न परराष्ट्रसचिवहरूलाई निर्देशन

सोमबार, ७ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडाैं । नेपाल–भारत सीमा विवादबारे छलफल गर्न दुवै देशका परराष्ट्रसचिवहरूलाई निर्देशन दिइएको छ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको दोस्रो दिन दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन्। वक्तव्यमा दुई देशको सीमा विवादबारे छलफल गर्न परराष्ट्रसचिवहरूलाई निर्देशन दिइएको छ।

सुझावित समाचार