मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
संजित परियार काठमाडौं
२०७९ कार्तिक २७ आइतबार १३:५२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ट्राफिक प्रहरीसँगै खटिए म्यादी प्रहरी (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ कार्तिक २७ आइतबार १३:५२:००

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी तयार गरिएका म्यादी प्रहरीहरू यतिवेला काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा खटिएका छन्।

अहिले म्यादी प्रहरीहरू ट्राफिक प्रहरीसरह खटिएका छन्। उनीहरू केहीलाई जेब्राक्रसमा पैदल यात्रीलाई बाटो काट्न सहजीकरण गर्न त केहीलाई ट्राफिक प्रहरीसँगै चोकमा खटाइएको छ।

तस्बिरहरू :