Skip This
ट्राफिक प्रहरीसँगै खटिए म्यादी प्रहरी (तस्बिरहरू)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडौं
२o७९ कार्तिक २७ आइतबार १३:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ट्राफिक प्रहरीसँगै खटिए म्यादी प्रहरी (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १३:५२:oo

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी तयार गरिएका म्यादी प्रहरीहरू यतिवेला काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा खटिएका छन्।

अहिले म्यादी प्रहरीहरू ट्राफिक प्रहरीसरह खटिएका छन्। उनीहरू केहीलाई जेब्राक्रसमा पैदल यात्रीलाई बाटो काट्न सहजीकरण गर्न त केहीलाई ट्राफिक प्रहरीसँगै चोकमा खटाइएको छ।

तस्बिरहरू :