१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १४:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आचारसंहिता उल्लंघन गरेका वडाध्यक्ष रिजालले बुझाए जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:३७:oo

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा पाँच हजार जरिवाना गरेको छ। 

वडाध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको थियाे।
 
रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो। 

ad
ad