१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Friday, 05 July, 2024
२o७९ कार्तिक १८ शुक्रबार o७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

एकादशीमा मुक्तिनाथ दर्शन गर्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार o७:५९:oo

आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आजको एकादशीमा विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दू नेपालीहरूले घरघरमा रहेका तुलसीको मठलाई दुलहीझैँ सिँगारेर तुलसीको बिहे गरिदिने परम्परा छ ।

साथै विभिन्न धार्मिक स्थलहरूमा पुगेर विष्णुको पूजा–आराधना गर्ने प्रचलन छ । मुस्ताङको मुक्तिनाथमा बिहानै भक्तजनको भिड लागेको छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

ad
ad
ad
ad