१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Friday, 28 June, 2024
२o७९ कार्तिक ७ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय विज्ञापन संघको तदर्थ समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार o९:o१:oo

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को तदर्थ समिति गठन भएको छ । असोज २८ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघमा धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । 

तदर्थ समितिमा प्रथम उपाध्यक्ष प्रदीपप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा कमला पौडेल अर्याल र सहकोषाध्यक्षमा वसन्त योगी रहेको संघले जनाएको छ ।

त्यस्तै, सदस्यहरूमा रवि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गुञ्जमणि भट्टराई रहेको जनाइएको छ ।

ad
ad
ad
ad