Skip This
करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:o९:oo

जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्ने धनुषा विदेह नपा– ३ कर्माहियाका ६० वर्षीय विशेश्वर मुखियालाई पक्राउ गरेको हाे  ।

प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने बहानामा सोमबार महिलाको घर प्रवेश गरी  जबर्जस्ती करणी गरेका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई  बुधबार दुहबीबाट पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ad
ad