१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

अधिकारीको ‘ख्याल ख्यालमा’ को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १६:४६:oo

रंग पत्रकार भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो।

ट्रेलरमा समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको छ। अरू वेला गाउँ बिर्सने नेता चुनावको समयमा गाउँ पस्ने कुरालाई व्यंग्य गरिएको छ।

सिरियलमा ‘ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गितु पराजुली, अर्जुन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनीष कोइरालालगायतको अभिनय रहेको छ।

ad
ad
ad
ad