Skip This
जयरानीले ताेडिन् महिला हडल्समा आफ्नै कीर्तिमान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Friday, 20 September, 2024
२o७९ असोज ३० आइतबार १४:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जयरानीले ताेडिन् महिला हडल्समा आफ्नै कीर्तिमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १४:३४:oo

आर्मी क्लबकी जयरानी थारूले चार सय मिटर महिला हडल्समा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। आइतबार पोखरा रंगशालामा सम्पन्न खेलमा यसअघि आफ्नै नाममा रहेको रेकर्ड भंग गर्दै जयरानी नयाँ कीर्तिमान बनाएकी हुन्। 

जयरानीले निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले एक मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

खेलमा एपिएफकी भागीरथी थारूले एक मिनेट ०६.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत र एपिएफकै कल्पना श्रेष्ठले एक मिनेट ०६.५१ सेकेन्डमा दूरी पार गदै कांस्य पदक जितिन्।