मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १९ बुधबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १९ बुधबार १८:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एएफसी यू-१७ : नेपाल थाइल्यान्डसँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १९ बुधबार १८:o६:oo

एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

भियतनामको फु थो मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ३–0 गोलले पराजित भएको हो। 

छनोटमा नेपाल समूह एफु मा रहेको छ। यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्। 

नेपालले आउँदो शुक्रबार आयोजक टिम भियतनाम र आइतबार चाइनिज ताइपेईसँग खेल्ने कार्यतालिका छ।