मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ९ आइतबार २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीलाई दसैँमा निःशुल्क बससेवा, हेर्नुस् कहाँ–कहाँ छ रुट ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार २o:४१:oo

सशस्त्र प्रहरी बलले निश्चित रूटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ। १० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ। 

पूर्वमा काठमाडौंदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौंदेखि गड्डाचौकीसम्म निःशुल्क बससेवा सञ्चालन हुने भएको छ ।

निःशुल्क बससेवा सञ्चालन हुने मिति र रुट