मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Saturday, 29 August, 2026
२o७९ असोज ५ बुधबार १६:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रपतिको पुत्ला दहन [फोटोफिचर] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार १६:१३:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको चौतर्फी अलोचना भएको छ। 
 
राष्ट्रपतिको कदम असंवैधानिक र गैरजिम्मेवार भएको भन्दै माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले उनको पुत्ला दहन गरेको छ। 

संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेकाे विधेयक समयसीमाभित्र प्रमाणीकरण गर्न अस्वीकार गरेपछि संवैधानिक अन्याेल सिर्जना भएको छ। 

सत्तारूढ दलहरूले राष्ट्रपतिको कदम गैरसंवैधानिक, संसद्को घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेका छन्।