१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ३ सोमबार ११:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान दिवसमा स्वास्थ्य क्षेत्रका ६४ जनालाई विभूषण प्रदान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ३ सोमबार ११:२१:००

संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका ६४ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गरेकी छिन् । सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन् । 

सार्वजनिक सूचीअनुसार विभूषण पाउनेहरूमा प्राडा आरपी बिच्छासहित १७ जनालाई सुप्रबल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप पदकबाट एकजना, प्रबल जनसेवा श्रीबाट २० जना, जनसेवा श्री पदकबाट १८ जना, नेपाल सेवा प्रवीणबाट पाँचजना र अति पौरख भास्कर पदकबाट एकजना विभूषित हुने भएका हुन् ।
यी हुन् विभूषण पाउनेहरू

सुप्रवल जनसेवा श्री 
. प्राडा आरपी बिच्छा (चिकित्सक)
. प्राडा तीर्थप्रसाद मिश्र (नेत्र चिकित्सक)
. प्राडा रमिला श्रेष्ठ, (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल)
४. प्राडा तुमाया घले श्रेष्ठ, मेसु गण्डकी मेडिकल कलेज पोखरा
. प्राडा संगीता भण्डारी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
६. प्राडा राजीव झा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
७. प्राडा पशुपति चौधरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
. इन्द्रमणि पोखरेल (सहसचिव), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
९. डा. मनीषा रावल, निर्देशक सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
१०. डा. अमिरबाबु श्रेष्ठ, निर्देशक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
११. डा. शैली प्रधान, डेन्टल सर्जन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
१२. डा. रविनबहादुर बस्नेत, युरो सर्जन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
१३. डा. कमल शर्मा लम्साल, मुटुरोग विशेषज्ञ निजामती कर्मचारी अस्पताल मीनभवन
१४. प्राडा दीपक महरा, वरिष्ठ चिकित्सक त्रिवि शिक्षण अस्पताल
१५. डा. भुवनराज कुँवर, प्राविधिक सहायक रथी सैनिक अस्पताल पोखरा
१६. डा. रत्ना अधिकारी खत्री, प्राविधिक सहायक रथी सैनिक अस्पताल इटहरी
१७. डा. सुन्दरप्रसाद होजु, प्राविधिक प्रहरी नायव महानिरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगन्ज

कीर्तिमय राष्ट्रदीप

१८. डा. रामकण्ठ माकजू श्रेष्ठ, चिकित्सक समाजसेवी काभ्रे

प्रबल जनसेवा श्री
१९. डा. विनोद पौडेल, प्राकृतिक चिकित्सक पोखरा महानगरपालिका पोखरा
२०. डा. अबुल हुसेन अन्सारी, चिकित्सक वीरगन्ज
२१. विश्वमोहना गौतम, स्वास्थ्य सेवी पोखरा
२२. डा. श्रुती नेपाल, स्वास्थ्यसेवी काठमाडौं
२३. नवराज पाण्डे, स्वास्थ्य व्यवसायी
२४. डा. उषा खाण श्रेष्ठ, चिकित्सक टोखा नगरपालिका
२५. डा. लक्ष्मण दुवे, चिकित्सक बुटवल
२६. डा. सुवास पाण्डेय, मेसु बर्दिया अस्पताल
२७. डा. इन्द्र ढकाल, मेसु लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
२८. प्राडा अनुपमा कार्की, वीर अस्पताल
२९. सागर दाहाल, वरिष्ठ जनस्वास्थ्य प्रशासक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
३०. डा. सुमित्रा थापा, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक सशस्त्र प्रहरी अस्पताल बलम्बु
३१. डा. लक्ष्मी कटुवाल, प्रमुख मेडिकल निर्देशक राप्ती आँखा अस्पताल दाङ
३२. डा. अनुपमा थापा बस्नेत, कन्सल्टेन्ट कान्ति बाल अस्पताल
३३. मोहमद सफिउल्लाह, महाप्रबन्धक नेपाल औषधि लिमिटेड
३४. डा. निरञ्जन पन्त, मेडिकल अधिकृत स्वास्थ्य सेवा विभाग
३५. लोकराज पाण्डेय, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु
३६. डा. शंकरप्रसाद रिजाल, प्रदेश आयुर्वेदिक औषधालय सुर्खेत
३७. रमाकुमारी गिरी, अस्पताल नर्सिङ निरीक्षक स्वास्थ्य कार्यालय कैलाली
३८. राधादेवी केसी, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक प्युठान अस्पताल
३९. रम्भा सुब्बा, नर्सिङ अधिकृत कोसी अस्पताल विराटनगर

जनसेवा श्री
४०. छेपाल दोर्जे लामा, स्वास्थ्यसेवी हुम्ला
४१. लवदेव मिश्र, स्वास्थ्यसेवी कैलाली
४२. रमिता अधिकारी, स्वास्थ्यकर्मी मोरङ
४३. डा. नरबहादुर मौनी, चिकित्सक कैलाली
४४. डा. सुरेन्द्रजंग बस्नेत, चिकित्सक ललितपुर
४५. निर्मला शर्मा, अस्पताल नर्सिङ निरीक्षक काठमाडौं
४६. डा. रोमन किदवाई, चिकित्सक बाँके
४७. डा. महेशमान श्रेष्ठ, चिकित्सक काठमाडौं
४८. डा. मनोहर जोशी, चिकित्सक काठमाडौं
४९. हेमा थापा, अस्पताल नर्सिङ निरीक्षक नारायणी अस्पताल पर्सा
५०. लक्ष्मी पन्त, अस्पताल नर्सिङ निरीक्षक जिल्ला अस्पताल डोटी
५१. विश्वबन्धु विनय, अहेव स्वास्थ्य सेवा विभाग काठमाडौं
५२. प्रेमबहादुर सोमै, जनस्वास्थ्य निरीक्षक स्वास्थ्य कार्यालय जुम्ला
५३. सकिला श्रेष्ठ, मेडिकल रेकर्डर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
५४. लक्ष्मीकुमारी मल्ल पुर्जा, अस्पताल निरीक्षक दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र म्याग्दी
५५. जिना केसी, स्टाफ नर्स सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
५६. देउकुमारी राई, हेल्थ असिस्टेन्ट फेदाप अस्पताल तेह्रथुम
५७. सीता खाती, सिअहेव स्वास्थ्य चौकी खानीगाउँ पाल्पा
५८. दुर्गा लामिछाने, अनमी स्वास्थ्य बिमा बोर्ड काठमाडौं
 

नेपाल सेवा प्रवीण
५९. डा. विश्वराज दवाडी, स्वास्थ्यसेवी
६०. डा. निमेश पौडेल, चिकित्सक
६१. डा. मराज आलम अन्सारी, चिकित्सक कैलाली
६२. डा. दिलजान मंसुर, बारा
६३. डा. श्यामसुन्दर यादव, स्वास्थ्य सेवी

अति पौरख भास्कर
६४. डा. अजयराज भण्डारी प्रा विधिक महासेनानी वीरेन्द्र अस्पताल छाउनी