Read Time : < 1 मिनेट
२o८१ बैशाख २५ मंगलबार o८:४o:oo
आज संविधान दिवस । सरकारले काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा नाै सय ९८ जनालाई मान, पदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । सोही कार्यक्रममा पत्रकारलाई फोटो खिच्न निषेध गरिएको छ ।