१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Sunday, 11 May, 2025
अमुल थापा काठमाडाैं
२o७९ भदौ ३० बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

म्यादी प्रहरीमा फारम भर्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार ११:३१:oo

आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले एक लाख १५ हजार म्यादी प्रहरीको मागसहित यही भदौ २६ गते आवेदन खुला गरेको हो ।

आवेदन खुलेसँगै म्यादी प्रहरीमा फारम भर्नेको भिड बढ्न थालेको छ । हामी बिहीबार बिहान महानगरी प्रहरी परिसर टेकु पुग्दा फारम भर्नेको भिड लागेको थियो । जहाँ काखमा बच्चा च्यापेका महिलादेखि ५१ वर्षीय पुरुषसम्म फारम भर्ने लाइनमा थिए । महानगरी प्रहरी परिसर टेकुमा देखिएको केही दृश्य :