मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २३ बिहीबार ०८:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको पहिलो मौद्रिक नीति

Read Time : < 1 मिनेट
२०७९ भदौ २३ बिहीबार ०८:३७:००

नेपालमा मौद्रिक नीतिको इतिहास दुई दशकभन्दा लामो छैन । पहिलोपटक आर्थिक वर्ष ०५९/६० को मौद्रिक नीति राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलले ल्याएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४ बमोजिम पहिलोपटक मौद्रिक नीति सार्वजनिक गरिएको थियो । गभर्नर रावलले पहिलोपटक मौद्रिक नीति ल्याउँदा नेपालको अर्थव्यवस्था माओवादी द्वन्द्वले तहसनहस थियो । त्यसवेला ४ प्रतिशतको आर्थिक वृद्धिदर र शोधनान्तर बचत ३.५ देखि ४.० अर्बमा पुर्‍याउने लक्ष्य राखिएको थियो ।