मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २२ बुधबार ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी कसुरमा लामिछानेमाथि अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार ११:१८:oo

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका किशोरी जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको छ । 

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसिएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौं प्रहरीले जनाएकाे छ । ती किशाेरीकाे उमेर १७ वर्ष रहेको छ ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेकाे जनाएकाे छ । 

यस्तो छ जबर्जस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा परेको जाहेरी :