मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ १५ बुधबार १३:३८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टी–२० विश्वकप ट्रफी प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ भदौ १५ बुधबार १३:३८:००

आइसिसी टी–२० विश्वकपको ट्रफी सर्वसाधारणको अवलोकनका लागि भक्तपुर दरबार परिसरमा प्रदर्शनमा राखिएकाे छ। लाखे नाच र विभिन्न बाजागाजासहित ट्रफी बुधबार भक्तपुरमा देखाइएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकप क्रिकेटअघि सुरु गरेको ट्रफी टुरअन्तर्गत बुधबार ट्रफी भक्तपुरमा देखाइएको हो।

तस्बिरहरू :