१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ११ शनिबार
  • Monday, 01 July, 2024
अमुल थापा काठमाडाैं
२o७९ भदौ ११ शनिबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भाद्रकृष्ण औँसी : गोकर्णमा श्राद्ध गर्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ११ शनिबार o९:४८:oo

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भिड लागेको छ। शुक्रबार मध्यान्ह्रदेखि औंसी सुरु भएकाले हिजो पनि  भिड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नुनहुने भन्दै मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनको शुक्रबार भिड लागे पनि  शनिबार पनि उत्तिकै भिड लागेको छ। तस्बिरमा गोकर्णेश्वर मन्दिर परिसर :

 

ad
ad
ad
ad