फेवा तालमा साइँली डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल
गायक शिव परियारले धेरै वर्षअघि गाएको यो गीत आज पनि उत्तिकै जीवन्त छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य हेर्दै तालबाराही मन्दिरको दर्शन गर्न जाने आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । अझ उदाउँदो र अस्ताउँदो घामको दृश्यले मनमोहक बनाउँछ । फेवा ताल पुग्दा हामीले जे देख्यौँ :