Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण २५ बुधबार १०:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मनोहरा खोला बस्ती पसेपछि... (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १०:२९:००

गएरातिदेखि परेको अविरल वर्षाले भक्तपुरको मध्यपुरथिमि– १ स्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । वर्षाले उर्लिएको मनोहरा खोला सुकुमबासी बस्तीमा पसेपछि सोही बस्तीका नागरिकको बिचल्ली भएको छ । बाढीले करिब सय घर प्रभावित भएका छन् । बस्तीभित्र बाढी पसेपछि खाद्यान्न र लत्ताकपडालगायत सबै डुबेको छ ।