अहिले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे विषयमा छलफल हुनेछ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।